यो धमाकेदार दोहोरीबाट कमला घिमिरे भाईरल भएकी थिईन् ! यो भिडियोले उनको भाग्य नै बदलिदियो (भिडियो हेर्नुस)

label shishir query_builder September, 10 2019

सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ । ठाउको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् ।

पछिल्लो समय यि नानी चर्चित कार्यक्रम इन्द्रेणीमा आएर दोहोरी गाएर सबैलाई चकित पारिन् । उनले राजु परियारको साथमा गाएको गीत यतिबेला १ दिनमै १० लाख भन्दा बढिले हेरिसकेका छन् । साथै उनले र्चित समाजसेवी तथा कलाकार शिशिर भण्डारीसँग पनि दोहोरी भिडिन् । हेर्नुहोस, कमला घिमिरे नानीलाई यो भिडियोले भाईरल बनाएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir