बैतडीमा शनिबार ११ घण्टा विद्युत अवरुद्ध हुने

Image
Nisarga Hospital

बैतडी: बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर शनिबार विहान ७ बजे देखि बेलुका ६ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

CP Hospital Dhangadhi

जिल्लाको केहि क्षेत्रहरुमा ११ केभि प्रशारण लाइनको मर्मत तथा रुखमा लागेका हाङ्गविङ्गाहरु काट्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।

पाटन, काम समयमै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीलनै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur