सुदूरपश्चिममा मुख्यमन्त्री शाहले गरे मन्त्रिमण्डल विस्तार , ३ मन्त्रीले खाए सपथ

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार विस्तार गरेका छन ।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।


शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्न गरेका हुन् आज तिनै जनाले शपथ ग्रहण गरेका छन् ।